Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-05-05

Province 1, Khotang, Diprung

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिप्रुङ चुईचुम्मा गाँउपालिका–१ याम्खाका ५४ वर्षीय कुमार विश्वकर्मालाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले वैशाख २३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशवकुमार कटुवालले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २३ गते जिल्ला अस्पतालमा गरिएको छ ।


रामधन राई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Severely damaged Buildings 00
INSEC

0 Comments