Incident Reports

संविधानसभा निर्वाचन २०७० को मतदान लगायतका गतिविधि, गोरखा

2013-11-19

१ का खाल्चोक र खेरुङ्ग मतदान केन्द्रमा एमाओवादी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको र केही घाइते भए पनि अहिले स्थिति नियन्त्रणमा आएर मतदान सुचारु भएको छ । यसैगरी, गोरखाको हर्नी मदतादन केन्द्रमा पनि एमाओवादी र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको र पुन मतदान भएको पाइएको इन्सेकका प्रीतिनिधि सुदीप कैनीले बताएका छन् ।

0 Comments

Related Reports