Incident Reports

बिहेमा गएका युवाबीच झडप हुँदा एकको मृत्यु

2019-05-13

Karnali, Dailekh, Narayan, Ward 5

नारायण नगरपालिका-५ छातिकोटमा सोमबार राति आफन्तको बिहेमा गएका युवाबीच झडप हुँदा एकको मृत्यु भएको छ।सोही ठाउँका ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहेमा मदिरा सेवन गरेका स्थानीय पहलसिंह सारु र दानबहादुर थापा पक्षबीच झगडा भइरहेको बेला करिब राति १२ बजेतिर थापाको हत्या भएको प्रहरीले जनाएको छ।

झडपमा संलग्न व्यक्तिको प्रहरीले खोजी गरिरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।मृतक थापाको शव अहिले जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports