Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-05-11

Province 1, Khotang, Kepilasagadhi, Ward 3

खोटाङ, ३१ वैशाख    आफ्नै ९ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा केपिलाशगढी गाउँपालिका-३ वासपानी बस्ने झापा केर्खा-५ का ५० वर्षीय पुरुषलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments