Incident Reports

CPN-M Obstructs UML Election Campaign

2013-11-01

Lumbini, Rolpa, Madi

org SMS ALert:Rolpa, CPN-M dwara CPN-UMLko chunabi karyakram aabarodh. Rolpa/November 1 CPN-M has obstructed the election campaign of CPN-UML in Bhawang VDC of constituency no-2. A group of CPN-M cadres led by district in-charge Kesh Bahadur Batha informed that as Rolpa was already declared prohibited area for election campaign, no political parties were allowed to conduct election campaigns. According to UML district chairperson Hari Prasad Gharti, they stopped election campaign and only held a meeting of cadres as they were not allowed to conduct electoral assembly. CPN-M had declared Rolpa "prohibited area for election campaign" on October 27. Dharendra Dangi रोल्पा । ०७० कात्तिक १५ गते, जिल्लालाई निर्वाचन प्रचारका लागि निषेधित क्षेत्र घोषणा गरेको नेकपा-माओवादी रोल्पाले भावाङ गाविसमा आयोजना गरेको नेकपा एमालेको चुनावी कार्यक्रममा रोक लगाएको छ । रोल्पा निर्वाचन क्षेत्र नं. २ का गाविसहरूमा चुनावी सभा गर्दै आएको नेकपा एमालेको कात्तिक १४ गते आयोजना गरेको कार्यक्रम माओवादीले रोक लगाएको लगाएको हो । भावाङ गाविस निर्वाचन प्रचार गर्न प्रतिबन्ध लगाउदै निषेधित क्षेत्र घोषणा गरिएको भन्दै नेकपा-माओवादीका जिल्ला इन्चार्ज केशबहादुर बाठा सुभासको नेतृत्वमा रहेको नेकपा-माओवादीका नेता कार्यकर्ताहरूले कार्यक्रम गर्न नदिएका हुन् । कार्यक्रम गर्

0 Comments