Incident Reports

बालिका बलात्कार आरोपमा एक पक्राउ

2019-05-11

Bagmati, Makawanpur, Hetauda, Ward 2

 एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। १५ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–५ पिप्लेका ४५ वर्षीय हिरालाल चौंलागाईलाई प्रहरीले पक्राउ गरेको हो।

हेटौंडा उपमहानगरपालिका–२ मा डेरा गरी बस्ने बालिकालाई शनिबार बलात्कार गरेको भन्ने सूचनाका आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् मुकेशकुमार सिंहले बताए। उनका अनुसार चौलागाईमाथि मुद्धा दायर गरी बलात्कारको विषयमा थप अनुसन्धान भईरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments