Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-16

Lumbini, Kapilbastu, Krishnanagar

भारत मुम्बई घर बताउने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत सिद्धार्थनगरका २६ वर्षीय शम्भु प्रजापतिलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले प्रलोभन देखाएर कृष्णनगरस्थित होटेलमा जेठ २ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएको डिएसपी देबेन्द्र पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २ गते शिवराज अस्पतालमा गरिएको प्रहरीले जनायो ।


नन्दराम पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments