Incident Reports

विप्लव नेतृत्वको नेकपाका भेरी व्यूरो इन्चार्जसहित २ जना पक्राउ

2019-05-21

Karnali, Surkhet, Bheriganga, Ward 5

सुर्खेत- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका केन्द्रीय सदस्य एवम् भेरी व्यूरो इन्चार्जसहित दुई जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलन गरीे पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ भर्लेनीबाट आजै उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।विप्लवका केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’ र सुर्खेत जिल्ला सेक्रेटरी खड्कबहादुर खड्का ‘यामराज’लाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख महेशविक्रम शाहले जानकारी दिए । उनीहरुका साथबाट पार्टीका विभिन्न दस्तावेज बरामद गरिएको उनले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dang , Local Newspaper - Surkhet

0 Comments