Incident Reports

सिन्धुलीमा विप्लवका दुई कार्यकर्ता पक्राउ

2019-05-24

सिन्धुली : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीको दुई कार्यकर्तालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भोजपुर घर भएका तीर्थ राई र सर्लाहीको हरिवन घर भएका पवन महतो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।

पक्राउ पर्ने दुवै नेकपाको प्रदेश सदस्य रहेको नायव उपरीक्षक थापाको बताएका छन् ।

राई र महतोलाई विशेष सुराकीका आधारमा शुक्रबार साँझ सिन्धुलीमाढीबाट पक्राउ गरिएको उनले जनाए ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments