Incident Reports

निलकण्ठ नगरपालिकामा खुकुरी प्रहारबाट एक जना घाईते

2019-05-25

Bagmati, Dhading, Nilakantha, Ward 13

धाडिङको निलकणठ नगरपालिका-१३ मा शनिबार खुकुरी प्रहारबाट एकजना गम्भिर घाईते भएको छ। मोटरसाईकलमा आएका एजजना व्यक्तिले खकुरी प्रहार गर्दा सोही ठाउँ निवासी प्रकाश तिमिल्सिनाको ढाड, हात र ठाईमा चोट लागेको छ। प्रकाशले खुकुरी प्रहार गर्ने निलकण्ठ नगरपालिका-१४ निवासी चन्द्र गुरुङ भएको आरोप लगाएको छ। प्रारम्भिक अनुसन्धानबाट प्रकाशमाथि सडक निर्माण सम्बन्धी उपभोक्ता समिति गठन गर्ने विषयमा विवाद  हुँदा आक्रमण भएको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports