Incident Reports

नागढुंगामा आफैंले बोकेको बम विस्फोट हुँदा दुई घाइते, जावलाखेल र ग्वार्कोमा शंकास्पद बस्तु

2019-05-26

Bagmati, Kathmandu, Chandragiri

 राजधानी काठमाडौं भित्रिने नाका नागढुंगामा बम ल्याउँदै गरेका दुईजना विस्फोटमा परेर घाइते भएका छन्। आफैंले बोकेर ल्याउँदै गरेको बम पड्केर दुईजना घाइते भएको काठमाडौं प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए।

सिंहका अनुसार ती दुईजना मोटरसाइकलमा आउँदै थिए।

यसअघि सुकेधारा र घट्टेकुलोमा भएका विस्फोटमा चारजनाको मृत्यु भएको छ। घट्टेकुलोमा एकजनाको र सुकेधारा विस्फोटमा घटनास्थलमै दुई र ओम अस्पतालमा उपचारका क्रममा एकजनाको गरी तीनजनाको मृत्यु भएको छ।

सुकेधारा विस्फोटका पाँच घाइतेको अहिले ओम अस्पतालमा उपचार भइरहेको छ।  राजधानीको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट : एकको मृत्यु, पाँच घाइतेराजधानीको सुकेधारा र अनामनगरमा विस्फोट : तीनको मृत्युअनामनगर विस्फोटमा विप्लवको पर्चा भेटियो : एकको मृत्यु, इकाई सभापति घाइतेराजधानीका दुई ठाउँमा विस्फोट : तीनको मृत्यु, ६ घाइतेको उपचार हुँदैसुकेधारा विस्फोटपछि जे देखियो (फोटो र भिडियो)राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट : मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
Total Injured 2
National/Online Media

0 Comments