Incident Reports

नगरपालिकाको कार्यालयमा बम बिस्फोट

2019-05-26

Madhes, Sarlahi, Haripur, Ward 2

सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा बम विस्फोट गराइएको छ । गएराति वडा नं. २ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात समुहले गराएको बम स्फिोटबाट कार्यालयमा क्षति पुगेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतीतसिंह राठोरका अनुसार बिस्फोटबाट झ्यालको सिसा फुट्नुकासाथै पूर्वपट्टिको पर्खालमा क्षति पुगेको हो ।अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments