Incident Reports

महादेबबेसीमा बम भेटियो, सेनाद्धारा डिस्पोज

2019-05-27

Bagmati, Dhading, Thakre, Ward 6

धादिङ  - धादिङको महादेबबेसीमा बम भेटिएको छ । जिल्लाको थाक्रे गाउँपालिका वडा नं ६ महादेबबेसीमा सोमबार बिहान १ः३० बजेतिर सकेट बम भेटिएको हो । बम महादेवबेंशी स्थित पुलमा फेला परेको प्रहरीले जानकारी दिए ।

विप्लब समूहको बन्दका कारण पृथ्वी राजमार्गमा अन्य दिनको तुलनामा आज सवारी साधन पनि कम चलेका छन् । राजमार्ग हुँदै यात्रामा हिडेका यात्रुहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा सम्म पु¥याइरहेका छन्  भने ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments