Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-25

आठ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई जेठ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाद्वयलाई आरोपितले जेठ ११ गते बलात्कार गरेको भन्दै जानकारी गराएपछि प्रहरीले आरोपितलाई घरबाटै गिरफ्तार गरेको हो ।

पीडित पक्षले आरोपितविरूद्ध जेठ १२ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बर्दियामा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण वलीले बताए ।

दुवै जना बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ११ भएको छ । आरोपित बालकले भने केही नगरेको बताउँदै आएका छन् ।


मानबहादुर चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC , Local Newspaper - Surkhet

0 Comments