Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-24

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 6

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका-८ घर भई लुम्बिनी सांस्कृतिक नपा-६ बस्ने १९ वर्षीय अशोक बस्नेतलाई जेठ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभन देखाएर जेठ ६ गते बलात्कार गरेको भन्दै पीडितले आमाको सहयोगमा जेठ १० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाइएको सई डेलम्बर घिमिरेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १० गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments