Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-26

१५ वर्षीया बालिकालाई बलात्कार गरेकोमा डडेल्धुरा जिल्ला गन्यापधुरा गाउँपालिका-८ का २५ वर्षीय प्रेम खडकालाई जेठ १२ गते गिरफ्तार गरेको छ ।

त्यसैगरी २६ वर्षीया सुस्त मनस्थितिकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा-३ स्थित दङ्गा नियन्त्रण प्रहरी गणमा कार्यरत प्रहरी जवानद्वय दाङ जिल्ला गडौरी गाउँपालिका-४ का २३ वर्षीय पाटेश्वर यादवलाई जेठ १२ गते गिरफ्तार गरेको छ ।

पीडितद्वयलाई आरोपितद्वयले जेठ १२ गते घाँस काट्न गएको बेला एकै ठाउँमा बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए । पीडितको स्वास्थ्य परीक्षण जेठ १२ गते जिल्ला अस्पतालमा भएको प्रहरीले जनायो ।



नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 1
INSEC

0 Comments