Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-26

Province 1, Udayapur, Triyuga, Ward 7

अपाङ्गता भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–७ चुहाडे पिपलचोकका ५२ वर्षिय धनबहादुर दनुवारलाई जेठ १२ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ १२ गते बलात्कार गरेको भनी पीडित पक्षले मौखिक उजुरी गरेपछि उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । आरोपितविरुद्ध पीडित परिवारले जेठ १३ गते लिखित निवेदन दिएको एसपी राईले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ १३ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।


भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments