Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार।

2019-05-25

Lumbini, Nawalparasi West, Palhi Nandan, Ward 4

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका-४ का २१ वर्षीय अमन साहनीलाई जेठ १२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपितले जेठ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १२ गते जिल्ला अस्पतालमा गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments