Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-05-27

Lumbini, Rupandehi, Kanchan, Ward 3

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–३ का १३ वर्षीय बालकलाई जेठ १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा जेठ १४ गते गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी बालमैत्री कक्षमा राखी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर रविनराज मैनालीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments