Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2019-05-28

Madhes, Siraha, Lahan, Ward 24

वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नगरपालिका २४ का २० वर्षीय देवकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा जेठ १५ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ १४ गते गरिएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाका अनुसार घटनाको जानकारी हुनासाथ कारवाही प्रक्रिया अगाडि बढाइएको छ । आरोपित फरार रहेकोले खोजतलास सुरु गरिएको उनको भनाई छ ।


दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments