Incident Reports

खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

2019-05-28

Province 1, Udayapur, Belaka, Ward 6

उदयपुर, १५ जेठ    धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा बेलका नगरपालिका-६ लामीडाँडा बस्ने ४१ वर्षीय छत्र बहादुर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । घरमा पारिवारिक जमघट भइरहेको अवस्थामा छत्रबहादुरले आफ्नै जेठान सोही स्थान बस्ने ४१ वर्षीय देविन राईलाई खुकुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले छत्रबहादुरलाई १ थान खुकुरी सहित पक्राउ गरेको हो । घाइते देविन राईलाई उपचारको लागि धरान घोपा सुनसरी लगिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports