Incident Reports

आफ्नै बाबुको हत्या गरेको अभियोगमा पक्राउ

2019-05-29

Lumbini, Bardiya, Bansagadhi, Ward 6

बर्दिया, १५ जेठ    बाँसगढी नगरपालिका- ६ बस्ने २८ वर्षीय अम्मर थारुलाई आफ्नै बाबुको हत्या गरेको अभियोगमा बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अम्मर र उनका बुवा ५५ वर्षीय ढोडे थारु बीच मादक पदार्थ सेवन गरी एकआपसमा हातपात हुँदा बाबु ढोडे थारुको मृत्यु भएको खवर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले अम्मरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports