Incident Reports

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

2019-06-01

Karnali, Salyan, Darma, Ward 3

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले दार्मा गाउँपालिका–३ बेरुखेत निवासी २५ वर्षीया आशा बिकलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।

नवजात शिशुको हत्या भएको बारेमा स्थानीयले प्रहरीलाइ खबर गरेपछि आरोपित आमालाई प्रहरीले गिरफ्तार गरेको हो ।

शिशुको शव सोही ठाउँको जङ्गलमा पुरिएको अवस्थामा फेला परेको थाहा पाएपपिछ इलाका प्रहरी कार्यालय फारुला र थारमारेको टोली घटनास्थल पुगेको हो ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल सल्यानमा जेठ १६ गते गरिएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Dang

0 Comments

Related Reports