Incident Reports

भगवती बहालस्थित रोकिरहेको कारमा आगजनी

2019-06-02

Bagmati, Kathmandu, Kathmandu, Ward 1

काठमाडौं महानगरपालिका–१ नक्साल भगवती बहालस्थित कारमा शनिबार दिउँसो आगजनी भएको छ ।नक्साल भगवती वहालस्थित चौरमा विगत ८÷९ महिनादेखि नचलाईराखेको बा२च ११२९ नम्बरको तोप्ला युक्याप कम्पनीको आगजनीबाट कार जलेर पूर्णरुपमा नष्ट भएको हो । महानगरी प्रहरी वृत्त कमलपोखरीका प्रहरी निरीक्षक हर्क बहादुर विश्वकर्माका अनुसार आगजनीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताए ।प्रहरी निरीक्षक विश्वकर्माका अनुसार आगो लगाउने कार्यमा संलग्न रहेको आशंकामा २ जनालाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान गरिरहेको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Youth Injured 00
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports