Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-04-26

Lumbini, Gulmi, Ruru, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रूरू गाउँपालिका–१ का २१ वर्षीय अनिल बिकलाई जेठ १८ गते गिरफ्तार गरेको छ  ।

पीडित बालिकालाई आरोपितले जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १२ गते इलाका प्रहरी कार्यालय रिडीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १२ गते गुल्मी जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


टोपलाल अर्याल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Severely damaged Vehicles 00
INSEC

0 Comments