Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-06-04

Gandaki, Nawalparasi East, Madhyabindu, Ward 8

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा मध्यविन्दु नपा–८ का ३८ वर्षीय राजु पाण्डेविरूद्ध पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) उजुरी दिएका छन् ।

पीडित युवतीलाई आरोपितले जेठ २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका हुन् ।

आरोपित पाण्डे फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए ।  आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको अधिकारीले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण गरिएको छैन ।


तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments