Incident Reports

डिउटीमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा पक्राउ

2019-06-05

Province 1, Udayapur, Katari, Ward 6

उदयपुर, २३ जेठ    कटारी नगरपालिका-६ स्थित बिहीबारे भन्ने स्थानमा डिउटीमा खटिएको प्रहरीमाथि बियरको बोतल र बाँसको भाटा प्रहार गरेको अभियोगमा सोही नगरपालिका-७ बस्ने २२ वर्षीय प्रदिप तामाङ समेत २ जना पुरुष र २ जना महिला गरी ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थानमा हो-हल्ला गरी बसेका उनीहरु समेत ५ जनालाई प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीले सोधपुछ गर्ने क्रममा अचानक प्रहरीमाथी बियरको बोतल र बाँसको भाटाले प्रहार गर्दा ३ जना प्रहरी कर्मचारी घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि कटारी अस्पताल लगिएको छ ।  साथै घटनामा संलग्न अन्य १ जना फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 3
Police website

0 Comments

Related Reports