Incident Reports

स्कुलबाट घर फर्किँदै गरेकी नौ वर्षीया बालिका बलात्कृत

2019-06-04

Karnali, Surkhet, Birendranagar

स्कूलबाट घर फर्कँदै गरेकी नौ वर्षीया बालिका जंगलमा बलात्कृत भएकी छिन्। मंगलबार स्कूल छुट्टी भएपछि घरतर्फ जाँदै गरेकी बालिकालाई १८ वर्षीय अमित कुमालले घर पु-याउने भन्दै फलाटे सामुदायिक वनको नर्सरीमा पु-याएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

स्कूलबाट घर फर्कदै गरेकी बालिकालाई साँझ साढे चार बजेतिर घर पु-याउने भन्दै सामुदायिक वनको नर्सरीमा लगेर कुमालले बलात्कार भएको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ। प्रहरीले बलात्कारमा संलग्न कुमाललाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments