Incident Reports

कालोपट्टी बाँधेर सडकमा उत्रिए सञ्चारकर्मी

2019-06-08

Bagmati, Kathmandu, Kathmandu

मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मीहरूले हातेमालो प्रदर्शन गरेका छन्। काठमाडौंस्थित बबरमहलमा शनिबार दिउँसो विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीले विधेयकविरुद्ध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएका सञ्चारकर्मीहरूले 'पूर्ण प्रेस स्वतन्त्रताकाे ग्यारेन्टी गर' 'मिडिया काउन्सिल विधेयक खारेज गर' 'संविधानको प्रस्तावनाको सम्मान गर' जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments