Incident Reports

जबरजस्ती करणीको आरोपमा पक्राउ

2019-06-11

Lumbini, Bardiya, Gulariya, Ward 7

जबरजस्ती करणीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बर्दिया प्रहरीले गुलरिया नगरपालिका-६ का २३ वर्षीय राजाबाबु हलुवाईलाई पक्राउ गरेको हो। 

गुलरिया नगरपालिका- ७ बसपार्कस्थित एक होटलमा जबरजस्ती करणी गरी फरार रहेका हलुवाईलाई लुकीछिपी बसेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक मदन जीत महराले बताए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Surkhet

0 Comments