Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-09

Lumbini, Nawalparasi West, Ramgram, Ward 16

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नपा - १६  का २० वर्षीय विमलेश भनिने राजेश मल्लाहलाई जेठ २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । आरोपितले जेठ  २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी पश्चात गिरफ्तार गरी अनुसन्धान थालिएको सई माधवप्रसाद भण्डारीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २६ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा भएको प्रहरीले जनायो ।


नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments