Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-08

Gandaki, Tanahun, Rhishing, Ward 1

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा-२ भोर्लेटार चोकका ४२ वर्षीय राजन पन्थलाई जेठ २६ गते गिरफ्तार गरको छ । आरोपितले पीडित बालिकालाई जेठ २५ गते ऋषिङ गाउँपालिका-१ कोइदिममा बलात्कार गरेको भन्दै स्थानीय बासिन्दाले दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, तनहुँको टोलीले पन्थलाई सोही ठाउँबाट गिरफ्तार गरि अनुसन्धान गरिरहेको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए । घटनाका बारेमा पीडित बालिकाले जेठ २६ गते जिल्ला प्रहरी कार्यालय, तनहुँमा लिखित उजुरी दिएको डिएसपी लामिछानेले जानकारी दिए । पीडित बालिकाको स्वास्थ परीक्षण जेठ २६ गते नै जिल्ला अस्पताल दमौलीमा भयो ।


प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments