Incident Reports

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

2019-06-11

Province 1, Taplejung, Maiwakhola, Ward 5

ताप्लेजुङ, २९ जेठ    आफ्नै ४५ वर्षीया श्रीमती जामु शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका-५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार खुकुरी प्रहार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वालाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते जामुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website , National/Online Media

0 Comments