Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा प्रकाउ

2019-06-12

Lumbini, Kapilbastu, Shivaraj, Ward 8

कपिलवस्तु, ३० जेठ   २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका-८ बिस्नपुर बस्ने २२ वर्षीय डाक्टर यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।घरका पुरूष सदस्य बाहिर गएको अवस्थामा महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसनधान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments