Incident Reports

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-06-12

Sudurpashchim, Achham, Chaurpati, Ward 5

अछाम, ३० जेठ   आफ्नै बुबा ५५ वर्षीय मिने ढोलीलाई चिर्पट दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा चौरपानी गाउँपालिका-५ लुङ्ग्रा बस्ने ३० वर्षीय प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । चिर्पटको चोट लाग्दा मिनेको घटनास्थलमै मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथै प्रहरी चौकी वैधनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media

0 Comments

Related Reports