Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-06-12

Lumbini, Kapilbastu, Shivaraj, Ward 8

शिवराज नगरपालिका-८ बिसनपुर ४४ वर्षीय हिरालाल यादव समेत ३ जनालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ६० वर्षीय अलि बक्सलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।आफ्नो खेतमा रहेको बालुवा निकालेको बिषयलाई लिएर भएको झैँझगडामा कुटपिट हुँदा ३ जना घाइते भएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले अलिबक्सलाई पक्राउ गरेको हो । घाइतेहरूलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ ।कुटपिटमा  संलग्न अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 3
Police website

0 Comments