Incident Reports

कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

2019-06-10

Madhes, Sarlahi, Malangawa, Ward 2

मलङ्गवा नपा–२ की ५४ वर्षीया मिनादेवी ठाकुरलाई हजामको कार्य तथा नङ नकाटिदिएको आरोपमा सोही ठाउँका २४ वर्षीय रञ्जितकुमार राय, २५ वर्षीय नागेन्द्रकुमार महतो र ३२ वर्षीय पप्पु साहले कुटपिट गरेको भन्दै पीडित पक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

कुटपिटबाट मिनादेवी ठाकुरको दाहिने हात भाँचिएको छ । उनको उपचार जिल्ला अस्पताल सर्लाहीमा भएको छ ।

पीडित महिलालाई आरोपितहरूले जेठ २७ गते ९:०० बजे विहान कुटपिट गरेको आरोप छ । यस घटनाबारे प्रहरीले जिल्ला सामुदायिक प्रहरी केन्द्रमार्फत आरोपितहरूलाई गिरफ्तार गरेर छानविन गर्ने गरी जिल्ला सामुदायिक प्रहरी केन्द्रले जानकारी गराएको छ ।


वुधन साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response to perceived offenses to social or moral norms (other than witchcraft)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments