Incident Reports

राष्ट्रिय जनमोर्चाकार्यकर्ता द्धारा एमालेका कार्यकर्ता माथि ढुङ्गा प्रहार l

2013-11-02

Lumbini, Pyuthan, Pyuthan

Rabindra Pandey प्यूठान । ०७० कात्तिक १८ गते बाङ्गेमरोट गाविस-७ का २२ वर्षीय राजु थापालाई कात्तिक १७ गते साझ ६ बजेको समयमा बाङ्गेमरोट गाविस- ९ मा राष्ट्रिय जनमोर्चाकार्यकर्ताले ढुङ्गा प्रहार गरेका छन् । राष्ट्रिय जनमोर्चाका गाँउस्तरका कार्यकर्ता बाङ्गेमरोट गाविस-९ बस्ने सिवबहादुर बिकको नेत्त्रीत्वमा लुकेर बसेका राष्ट्रिय जनमोर्चा कार्यकर्ताले नेकपा एमालेका कार्यकर्ता राजु थापालाई लुकिछिपि ढुङ्गा हान्दा राजु थापाको टाउकोमा चोट लागेको एमालेका जिल्ला कमिटि उप सचिव मधुर शार्माले बताए । घाइते राजु थापा बाङ्गेमरोट गाविस- ९ मा एमालेले आयोजना गरेका चुनावी कार्यक्रम सकेर आफनो घर तर्फ फर्करहेको अवस्थामा ढुङ्गा हानेको शर्माले बताए । ढुङ्गा प्रहारबाट घाइते राजु थापाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरी घरतर्फ फर्कको र उनको टाँउकोमा समान्य चोट लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वर कार्कीले बताए । रविन्द्र पाण्डेप्यूठान । ०७० कात्तिक १८ गते बाङ्गेमरोट गाविस-७ का २२ वर्षीय राजु थापालाई कात्तिक १७ गते साझ ६ बजेको समयमा बाङ्गेमरोट गाविस- ९ मा राष्ट्रिय जनमोर्चाकार्यकर्ताले ढुङ्गा प्रहार गरेका छन् । राष्ट्रिय जनमोर्चाका गाँउस्तरका कार्यकर्ता बाङ्गेमरोट गाविस-९ बस्ने सिवबहादुर बिकको नेत्त्रीत्वमा लुकेर बसेका राष्ट्रिय जनमोर्चा कार्यकर्ताले नेकपा एमालेका कार्यकर्ता राजु थापालाई लुकिछिपि ढुङ्गा हान्दा राजु थापाको टाउकोमा चोट लागेको एमालेका जिल्ला कमिटि उप सचिव मधुर शार्माले बताए । घाइते राजु थापा बाङ्गेमरोट गाविस- ९ मा एमालेले आयोजना गरेका चुनावी कार्यक्रम सकेर आफनो घर तर्फ फर्करहेको अवस्थामा ढुङ्गा हानेको शर्माले बताए । ढुङ्गा प्रहारबाट घाइते राजु थापाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरी घरतर्फ फर्कको र उनको टाँउकोमा समान्य चोट लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वर कार्कीले बताए । रविन्द्र पाण्डेप्यूठान । ०७० कात्तिक १८ गते बाङ्गेमरोट गाविस-७ का २२ वर्षीय राजु थापालाई कात्तिक १७ गते साझ ६ बजेको समयमा बाङ्गेमरोट गाविस- ९ मा राष्ट्रिय जनमोर्चाकार्यकर्ताले ढुङ्गा प्रहार गरेका छन् । राष्ट्रिय जनमोर्चाका गाँउस्तरका कार्यकर्ता बाङ्गेमरोट गाविस-९ बस्ने सिवबहादुर बिकको नेत्त्रीत्वमा लुकेर बसेका राष्ट्रिय जनमोर्चा कार्यकर्ताले नेकपा एमालेका कार्यकर्ता राजु थापालाई लुकिछिपि ढुङ्गा हान्दा राजु थापाको टाउकोमा चोट लागेको एमालेका जिल्ला कमिटि उप सचिव मधुर शार्माले बताए । घाइते राजु थापा बाङ्गेमरोट गाविस- ९ मा एमालेले आयोजना गरेका चुनावी कार्यक्रम सकेर आफनो घर तर्फ फर्करहेको अवस्थामा ढुङ्गा हानेको शर्माले बताए । ढुङ्गा प्रहारबाट घाइते राजु थापाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरी घरतर्फ फर्कको र उनको टाँउकोमा समान्य चोट लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वर कार्कीले बताए । रविन्द्र पाण्डेप्यूठान । ०७० कात्तिक १८ गते बाङ्गेमरोट गाविस-७ का २२ वर्षीय राजु थापालाई कात्तिक १७ गते साझ ६ बजेको समयमा बाङ्गेमरोट गाविस- ९ मा राष्ट्रिय जनमोर्चाकार्यकर्ताले ढुङ्गा प्रहार गरेका छन् । राष्ट्रिय जनमोर्चाका गाँउस्तरका कार्यकर्ता बाङ्गेमरोट गाविस-९ बस्ने सिवबहादुर बिकको नेत्त्रीत्वमा लुकेर बसेका राष्ट्रिय जनमोर्चा कार्यकर्ताले नेकपा एमालेका कार्यकर्ता राजु थापालाई लुकिछिपि ढुङ्गा हान्दा राजु थापाको टाउकोमा चोट लागेको एमालेका जिल्ला कमिटि उप सचिव मधुर शार्माले बताए । घाइते राजु थापा बाङ्गेमरोट गाविस- ९ मा एमालेले आयोजना गरेका चुनावी कार्यक्रम सकेर आफनो घर तर्फ फर्करहेको अवस्थामा ढुङ्गा हानेको शर्माले बताए । ढुङ्गा प्रहारबाट घाइते राजु थापाको जिल्ला अस्पताल बिजुवारमा उपचार गरी घरतर्फ फर्कको र उनको टाँउकोमा समान्य चोट लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी इश्वर कार्कीले बताए । रविन्द्र पाण्डे

0 Comments

Related Reports