Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-15

Lumbini, Nawalparasi West, Sarawal, Ward 4

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ का ६० वर्षीय एकबाल खाँलाई जेठ ३२ गते गिरफ्तार गरी अनुसन्धान थालेको जनाएको छ ।

पीडित युवतीलाई आरोपितले जेठ ३१ गते २३ वर्षीया युवतीलाई बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जेठठ ३२ गते नै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गराइएको छ ।


नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments