Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-14

Gandaki, Tanahun, Bandipur, Ward 6

अपाङ्गता भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बन्दिपुर गाउँपालिका–६ का ६५ वर्षीय सोमबहादुर थापालाई जेठ ३२ गते गिरफ्तार गरेको छ ।

पीडितको तर्फबाट उनका अविभावकले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

पीडित युवतीलाई आरोपितले जेठ २९ गते बलात्कार गरेको अभिभावकले उजुरीमा जनाएको डिएसपी लामिछानेले बताए ।

पीडित युृवतीको स्वास्थ्य परीक्षण जेठ ३२ गते नै दमौली अस्पतालमा गरिएको छ ।


प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments