Incident Reports

खटियाको खुट्टाले प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

2019-06-13

Lumbini, Bardiya, Gulariya, Ward 9

गुलरिया नगरपालिका-९ रामपुर टेपरी बिष्णु बिककी २ वर्षीया छोरी श्रृष्टी बिकलाई खटियाको खुट्टाले प्रहार गरि घाइते बनाएको अभियोगमा बस्ने २७ वर्षीय दत्य बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   खटियाको खुट्टा प्रहारबाट गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते  श्रृष्टीलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Police website

0 Comments