Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा ६४ वर्षीय पुरूष पक्राउ

2019-06-18

तेह्रथुम, ३ असारआफ्नै ५ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा सार्की थरका ६४ वर्षीय पुरुषलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै नातिनीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शुक्रबारे तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments