Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-06-17

Bagmati, Makawanpur, Bhimphedi, Ward 4

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुरको भिमफेदी गाउँपालिका–४ का ३२ वर्षीय नवीन स्याङ्तानलाई प्रहरीले असार ४ गते गिरफ्तर गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २ गते मादक पदार्थ सेवन गरी यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध असार ३ गते भिमफेदी प्रहरी चौकीमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीका आराधारमा आरोपितलाई गिरफ्तार गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय हेटौँडामा ल्याइएको उक्त कार्यालयका डिएसपी यक्षप्रसाद भट्टराईले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते हेटौँडा अस्पतालमा गरिएको प्रहरीले जनायो ।


पुष्पराज अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Makwanpur

0 Comments