2019-06-21
Sudurpashchim, Baitadi, Dasharathchanda, Ward 4
दशरचथन्द नगरपालिका–४ ववेतकी ३८ वर्षीया सुचित्रा वडलाई असार ६ गते कुटपिट र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लिपेन्द्र वडलाई असार ७ गते गिरफ्तार गरेको छ ।
सुचित्रालाई समय–समयमा कुटपिट गर्ने गरेकाले पीडितको उजुरीका आधारमा आरोपित वडलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेयले बताए ।
उनका अनुसार आरोपित वडविरूद्ध दुर्व्यवहार अन्तर्गत मुद्दा चलाइएको र जिल्ला प्रशासन कार्यालयबाट १५ दिनको म्याद थप गरी थुनामा राखिएको छ । बिना कारण पतिले आफूलाई कुटपिट गर्ने गरेको पीडित सुचित्रा वडको भनाई छ । पीडित महिलाको उपचार जिल्ला अस्पतालमा असार ६ गते गरिएको छ ।
नरी बडु
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19