Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-23

Madhes, Saptari, Rajbiraj, Ward 16

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नपा–१६ बोरियाका २५ वर्षीय सुशिलकुमार यादवलाई असार ८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीले असार ८ गते दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार ८ गते गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्राले जानकारी दिए । पीडित ६ महिनाकी गर्भवती रहेको अस्पतालले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments