Incident Reports

कपिलवस्तुमा खुकुरी प्रहारबाट युवक घाइते

2019-06-25

Lumbini, Kapilbastu, Banganga, Ward 7

 कपिलवस्तुमा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नं.७ मोतिपुर बस्ने २० वर्षीय अमृत थारूलाई २२ वर्षीय बुद्धिमान सुनारले सामान्य विवाद हुँदा खुकुरीले प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट थारूको टाउको र दाहिने कुममा गहिरो चोट लागेको छ । थारूलाई उपचारको लागि बुटवल ल्याइएको छ । खुकुरी प्रहार गर्ने सुनार इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports