Incident Reports

बालिका बलात्कार गरेको आरोपमा एक युवक प्रहरी नियन्त्रणमा

2019-06-23

Madhes, Siraha, Karjanha, Ward 1

 बालिका बलात्कारको आरोपमा सिरहा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ । कर्जन्हा नगरपालिका १ बन्दिपुरको जंगलमा घास काट्न गएकी १४ वर्षीय बालिकामाथि बलात्कार गरेकोे आरोपमा स्थानीय श्यामकुमार महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ । पीडित बालिकाकाअनुसार महरासहित ४/५ जनाको समूहले बलात्कार गरेका थिए  । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको जानकारी दिएका छन् । प्रहरीले बाँकीको खोजी गरिरहेको पनि बताइएको छ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha

0 Comments