2019-06-25
बारेकोट गाउँपालिकाको कार्यालय लिम्सामा सुतली बम जस्तो शंकास्पद वस्तु फेला परेको छ । कार्यालयको मुल ढोकामा साेमबार राति उक्त शंकास्पद वस्तुका साथै पर्चा समेत राखेको लेखापाल राजबहादुर सिंहले बताए ।
लिम्सामा फोनको नेटवर्क नहुँदा प्रहरी लगायतलाई खबर गर्न समस्या भएको उनले बताए ।
कार्यालयको ढोका बाहिर पट्टी राखेको शंकास्पद वस्तु के हो भनेर पुष्टि हुन नसकेको सिंहले बताए । कार्यालयमा बम जस्तो देखिने वस्तु राखेपछि कर्मचारी र स्थानीय आतंकित बनेका छन् । बम कसले राखेकाे भन्ने खुलेकाे छैन ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Symbolic violence |
Weapons | Improvised explosive device (IED) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |