Incident Reports

मतदान कार्य रद्द गरी पुनः मतदान l

2013-11-23

Madhes, Saptari, Hanumannagar Kankalini

२ ले जानकारी दिएको छ । निर्वाचन आयोगले पठाएको निर्देशनअनुसार मङ्सिर ४ गते भएको सो केन्द्रको मतदान कार्य रद्द गरी पुनः मङ्सिर ८ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुने व्योहोराको सूचना मतगणनास्थलमा टाँस गरिएको छ । मतदान अधिकृतले पेश गरेको मतपत्रहरूको फाँटवारीअनुसार मतपेटिकामा मतपत्र संख्या फरक परेको भन्दै विभिन्न दलका उम्मेदवारले असन्तुष्टि जनाएपछि पुनः मतदान गर्न लागिएको निर्वाचन अधिकृत राजेन्द्र अधिकारीले जनाए । मतदान अधिकृतले मत खसेको संख्या ६ सय ५१ पेश गरेकोमा मतपेटिकाबाट ६ सय ५१ मतपत्र निस्किएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis