Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-03-10

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 11

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५४ वर्षीय नेत्रबहादुर खत्रीलाई असार ९ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले ०७५ फागुन २६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पश्चात फरार भएका आरोपितलाई असार ९ गते दिक्तेल बजारबाट गिरफ्तार गरिएको इन्स्पेक्टर केशव कटुवालले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २६ गते गरिएको थियो ।


रामधन राई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments